movie-web/src/assets/locales/ne.json

301 lines
21 KiB
JSON
Raw Normal View History

{
"actions": {
"copied": "कपी भयो",
"copy": "कपी"
},
"auth": {
"createAccount": "अझै खाता छैन?<0>खाता खोल्नुहोस्|.</0>",
"deviceNameLabel": "उपकरणको नाम",
"deviceNamePlaceholder": "निजी फोन",
"generate": {
"description": "तपाईंको पासफ्रेजले तपाईंको प्रयोगकर्ता नाम र पासवर्डको रूपमा कार्य गर्दछ। यसलाई सुरक्षित राख्नुहोस् किनकि तपाईंले आफ्नो खातामा लगइन गर्न आवश्यक हुनेछ",
"next": "मैले मेरो पासफ्रेज सुरक्षित गरेको छु",
"title": "तपाईको पासफ्रेज"
},
"hasAccount": "पहिले नै खाता छ? <0>यहाँ लग-इन गर्नुहोस्|</0>",
"login": {
"description": "कृपया आफ्नो खातामा लगइन गर्नको लागि आफ्नो पासफ्रेज हाल्नुहोस",
"deviceLengthError": "कृपया फोनको नाम हाल्नुहोस",
"passphraseLabel": "१२-शब्द पासफ्रेज",
"passphrasePlaceholder": "पासफ्रेज",
"submit": "लगइन",
"title": "आफ्नो खातामा लगइन गर्नुहोस्",
"validationError": "गलत वा अपूर्ण पासफ्रेज"
},
"register": {
"information": {
"color1": "प्रोफाइल रङ एक",
"color2": "प्रोफाइल रङ दुई",
"header": "आफ्नो फोनको लागि नाम लेख्नुहोस र रङ र चित्र छनौट गर्नुहोस",
"icon": "प्रयोगकर्ता चित्र",
"next": "अर्को",
"title": "खाता जानकारी"
}
},
"trust": {
"failed": {
"text": "के तपाईंले यसलाई सही रूपमा कन्फिगर गर्नुभयो?",
"title": "सर्भरमा पुग्न असफल भयो"
},
"host": "तपाइँ <0>{{hostname}}</0> मा कनेक्ट हुनुहुन्छ - कृपया खाता बनाउनु अघि तपाइँ यसलाई विश्वास गर्नुहुन्छ भनेर पुष्टि गर्नुहोस्",
"no": "पछाडी जाउ",
"title": "के तपाइँ यो सर्भरमा भरोसा गर्नुहुन्छ?",
"yes": "म यो सर्भरलाई भरोसा गर्छु"
},
"verify": {
"description": "तपाईंले यसलाई सुरक्षित गर्नुभएको छ भनी पुष्टि गर्न र आफ्नो खाता सिर्जना गर्नको लागि कृपया आफ्नो पासफ्रेज हालनुहोस्",
"invalidData": "डाटा मान्य छैन",
"noMatch": "पासफ्रेज मेल खाँदैन",
"passphraseLabel": "तपाईंको १२-शब्द पासफ्रेज",
"recaptchaFailed": "ReCaptcha प्रमाणीकरण असफल भयो",
"register": "खाता बनाउनुहोस्",
"title": "आफ्नो पासफ्रेज पुष्टि गर्नुहोस्"
}
},
"errors": {
"badge": "यो बिग्रियो",
"details": "त्रुटि विवरण",
"reloadPage": "पेज फेरी लोड गर्नुहोस्",
"showError": "त्रुटि विवरण देखाउनुहोस्",
"title": "हामीले एउटा त्रुटिको सामना गर्यौं!"
},
"global": {
"name": "movie-web",
"pages": {
"about": "जानकारी",
"dmca": "DMCA",
"login": "लग - इन",
"pagetitle": "{{title}} - movie-web",
"register": "दर्ता",
"settings": "सेटिङ्स्"
}
},
"home": {
"bookmarks": {
"sectionTitle": "बुकमार्कहरू"
},
"continueWatching": {
"sectionTitle": "हेर्न जारी राख्नुहोस्"
},
"mediaList": {
"stopEditing": "सम्पादन रोक्नुहोस्"
},
"search": {
"allResults": "हामीसँग यति मात्र छ!",
"failed": "मिडिया फेला पार्न असफल भयो, फेरि प्रयास गर्नुहोस्!",
"loading": "लोड गर्दै...",
"noResults": "हामीले केहि फेला पार्न सकेनौं!",
"placeholder": "तपाईं के हेर्न चाहनुहुन्छ?",
"sectionTitle": "खोज परिणामहरू"
},
"titles": {
"day": {
"default": "तपाईं आज दिउँसो के हेर्न चाहनुहुन्छ?"
},
"morning": {
"default": "तपाई आज बिहान के हेर्न चाहनुहुन्छ?",
"extra": [
"Before Sunrise राम्रो छ भन्ने सुन्छु"
]
},
"night": {
"default": "तपाईं आज राती के हेर्न चाहनुहुन्छ?",
"extra": [
"थकित? मैले सुनेको छु The Exorcist राम्रो छ।"
]
}
}
},
"media": {
"episodeDisplay": "S{{season}} E{{episode}}",
"types": {
"movie": "चलचित्र",
"show": "कार्यक्रम"
}
},
"navigation": {
"banner": {
"offline": "आफ्नो इन्टरनेट जाँच गर्नुहोस्"
},
"menu": {
"about": "हाम्रो बारे जानकारी",
"donation": "दान गर्नुहोस्",
"logout": "बाहिर निस्कनु",
"register": "क्लाउडमा सिंक गर्नुहोस्",
"settings": "सेटिङ",
"support": "समर्थन गर्नुहोस्"
}
},
"notFound": {
"badge": "फेला परेन",
"goHome": "होम् फिर्ता जानुहोस्",
"message": "हामीले जताततै हेर्यौं: डिब्बा मुनि, कोठरीमा, प्रोक्सी पछाडि तर अन्ततः तपाईंले खोजिरहनु भएको पेज फेला पार्न सकेनौं।",
"title": "त्यो पेज फेला पार्न सकेन"
},
"overlays": {
"close": "बन्द गर्नुहोस्"
},
"player": {
"back": {
"default": "घर फिर्ता",
"short": "फिर्ता"
},
"casting": {
"enabled": "उपकरणमा कास्ट गर्दै..."
},
"menus": {
"captions": {
"customChoice": "फाइलबाट क्याप्शन चयन गर्नुहोस्",
"customizeLabel": "रुचिको अनुसार बनाउनु",
"offChoice": "बन्द",
"settings": {
"delay": "क्याप्सन ढिलाइ",
"fixCapitals": "पूंजीकरण ठीक गर्नुहोस्"
},
"title": "क्याप्शन",
"unknownLanguage": "अज्ञात"
},
"downloads": {
"disclaimer": "डाउनलोडहरू सीधा प्रदायकबाट लिइन्छ। movie-web ले डाउनलोडहरू कसरी प्रदान गरिन्छ भन्नेमा नियन्त्रण गर्दैन।",
"downloadCaption": "डाउनलोड चलिरहेको क्याप्शन",
"downloadVideo": "डाउनलोड भिडियो",
"hlsExplanation": "यो मिडिया HLS स्ट्रिम हो जुन movie-web मा डाउनलोड गर्न सकिँदैन।",
"onAndroid": {
"1": "एन्ड्रोइड मा, डाउनलोड बटन क्लिक गर्नुहोस् त्यसपछि, नयाँ पृष्ठमा, भिडियोमा <bold>ट्याप गर्नुहोस् र होल्ड गर्नुहोस्</bold>, त्यसपछि <bold>बचत</bold> चयन गर्नुहोस्।",
"shortTitle": "डाउनलोड / एन्ड्रोइड",
"title": "एन्ड्रोइडमा डाउनलोड हुदैछ"
},
"onIos": {
"1": "iOS मा डाउनलोड गर्न, डाउनलोड बटन क्लिक गर्नुहोस् त्यसपछि, नयाँ पृष्ठमा, <bold><ios_share /></bold> क्लिक गर्नुहोस्, त्यसपछि <bold>Save to Files <ios_files /></bold>।",
"shortTitle": "डाउनलोड / iOS",
"title": "iOS मा डाउनलोड हुदैछ"
},
"onPc": {
"1": "PC मा, डाउनलोड बटन क्लिक गर्नुहोस् त्यसपछि, नयाँ पृष्ठमा, भिडियोमा दायाँ क्लिक गर्नुहोस् र <bold>भिडियोलाई यस रूपमा सेव गर्नुहोस्</bold> चयन गर्नुहोस्",
"shortTitle": "डाउनलोड / कम्प्युटर",
"title": "कम्प्युटरमा डाउनलोड हुदैछ"
},
"title": "डाउनलोड"
},
"episodes": {
"button": "एपिसोडहरू",
"emptyState": "यस सिजनमा कुनै एपिसोडहरू छैनन्, पछि फेरि जाँच गर्नुहोस्!",
"episodeBadge": "E{{episode}}",
"loadingError": "सिजन लोड गर्दा त्रुटि भयो",
"loadingList": "लोड गर्दै...",
"loadingTitle": "लोड गर्दै..."
},
"playback": {
"speedLabel": "प्लेब्याकको गति",
"title": "प्लेब्याक सेटिङ"
},
"quality": {
"automaticLabel": "स्वचालित क्वालिटी",
"hint": "तपाईं विभिन्न क्वालिटी प्राप्त गर्न <0>स्रोत स्विच</0> प्रयास गर्न सक्नुहुन्छ।",
"iosNoQuality": "Apple-परिभाषित सीमितताहरूका कारण, गुणस्तर चयन यो स्रोतको लागि iOS मा उपलब्ध छैन। तपाईं विभिन्न गुणस्तर विकल्पहरू प्राप्त गर्न <0>अर्को स्रोतमा स्विच गर्न</0> प्रयास गर्न सक्नुहुन्छ।",
"title": "क्वालिटी"
},
"settings": {
"captionItem": "क्याप्शन सेत्तिन्ग्स",
"downloadItem": "डाउनलोड",
"enableCaptions": "क्याप्सन इनेबल गर्नुहोस्",
"experienceSection": "हेर्ने अनुभव",
"playbackItem": "प्लेब्याक सेटिङ",
"qualityItem": "क्वालिटी",
"sourceItem": "भिडियो स्रोतहरू",
"videoSection": "भिडियो सेत्तिन्ग्स"
},
"sources": {
"failed": {
"text": "कुनै पनि भिडियोहरू फेला पार्न प्रयास गर्दा त्रुटि भयो, कृपया फरक स्रोत प्रयास गर्नुहोस्।",
"title": "फेला पार्न असफल भयो"
},
"noEmbeds": {
"text": "हामीले कुनै पनि इम्बेडहरू फेला पार्न सकेनौं, कृपया अर्कै स्रोत प्रयास गर्नुहोस्।",
"title": "कुनै इम्बेडहरू फेला परेनन्"
},
"noStream": {
"text": "यो स्रोतमा यो चलचित्र वा कार्यक्रमको लागि कुनै स्ट्रिमहरू छैनन्।",
"title": "कुनै स्ट्रिम छैन"
},
"title": "स्रोतहरू",
"unknownOption": "अज्ञात"
}
},
"metadata": {
"failed": {
"badge": "असफल",
"homeButton": "होम् जाउँ",
"text": "TMDB बाट मिडियाको मेटाडेटा लोड गर्न सकिएन। कृपया जाँच गर्नुहोस् कि TMDB डाउन वा तपाईंको इन्टरनेटमा प्रतिबन्धित छ।",
"title": "मेटाडेटा लोड गर्न असफल भयो"
},
"notFound": {
"badge": "फेला परेन",
"homeButton": "घर फिर्ता",
"text": "हामीले तपाईंले अनुरोध गर्नुभएको मिडिया फेला पार्न सकेनौं। या त यसलाई हटाइयो वा तपाईंले लिङ्कमा छेडछाड गर्नुभयो।",
"title": "त्यो मिडिया फेला पार्न सकेन।"
}
},
"nextEpisode": {
"cancel": "रद्द गर्नुहोस्",
"next": "अर्को एपिसोड"
},
"playbackError": {
"badge": "प्लेब्याक त्रुटि",
"errors": {
"errorAborted": "प्रयोगकर्ताको अनुरोधमा मिडिया ल्याउने कार्य रद्द गरियो।",
"errorDecode": "पहिले प्रयोगयोग्य हुन निर्धारण गरिएको भए तापनि, मिडिया स्रोत डिकोड गर्ने प्रयास गर्दा त्रुटि भयो, परिणामस्वरूप त्रुटि भयो।",
"errorGenericMedia": "अज्ञात मिडिया त्रुटि भयो।",
"errorNetwork": "केहि प्रकारको सञ्जाल त्रुटि देखा पर्‍यो जसले मिडियालाई पहिले उपलब्ध भएता पनि सफलतापूर्वक ल्याउनबाट रोक्यो।",
"errorNotSupported": "मिडिया वा मिडिया प्रदायक वस्तु सपोर्ट छैन।"
},
"homeButton": "होम् जाउँ",
"text": "मिडिया प्ले गर्ने प्रयास गर्दा त्रुटि भयो। फेरि प्रयास गर्नुहोस।",
"title": "भिडियो प्ले गर्न असफल भयो!"
},
"scraping": {
"items": {
"failure": "त्रुटि भयो",
"notFound": "भिडियो छैन",
"pending": "भिडियोहरू खोज्दैछौं..."
},
"notFound": {
"badge": "फेला परेन",
"detailsButton": "विवरण देखाऊ",
"homeButton": "होम् जाउँ",
"text": "हामीले हाम्रा प्रदायकहरू मार्फत खोज्यौं र तपाईंले खोजिरहनुभएको मिडिया फेला पार्न सकेनौं! हामी मिडिया होस्ट गर्दैनौं र के उपलब्ध छ त्यसमा कुनै नियन्त्रण छैन। कृपया थप विवरणहरूको लागि तल 'विवरणहरू देखाउनुहोस्' क्लिक गर्नुहोस्।",
"title": "हामीले त्यो फेला पार्न सकेनौं"
}
},
"time": {
"regular": "{{timeWatched}} / {{duration}}",
"remaining": "{{timeLeft}} बाकी • {{timeFinished, datetime}} मा सक्किनेछ",
"shortRegular": "{{timeWatched}}",
"shortRemaining": "-{{timeLeft}}"
}
},
"screens": {
"dmca": {
"text": "movie-web को DMCA सम्पर्क पृष्ठमा स्वागत छ! हामी बौद्धिक सम्पत्ति अधिकारको सम्मान गर्छौं र कुनै पनि प्रतिलिपि अधिकार सरोकारलाई तुरुन्तै सम्बोधन गर्न चाहन्छौं। यदि तपाइँ तपाइँको प्रतिलिपि अधिकार कार्य हाम्रो प्लेटफर्ममा अनुचित रूपमा प्रयोग भएको विश्वास गर्नुहुन्छ भने, कृपया तलको इमेलमा विस्तृत DMCA सूचना पठाउनुहोस्। कृपया प्रतिलिपि अधिकार सामग्रीको विवरण, तपाईंको सम्पर्क विवरणहरू, र राम्रो विश्वासको कथन समावेश गर्नुहोस्। हामी यी मामिलाहरू तुरुन्तै समाधान गर्न प्रतिबद्ध छौं र चलचित्र-वेबलाई रचनात्मकता र प्रतिलिपि अधिकारको सम्मान गर्ने ठाउँ राख्नमा तपाईंको सहयोगको कदर गर्छौं।",
"title": "DMCA"
},
"loadingApp": "एप लोड हुदैछ",
"loadingUser": "तपाईंको प्रोफाइल लोड हुदैछ",
"loadingUserError": {
"logout": "बाहिर निस्कनु",
"reset": "अनुकूलन सर्भर रिसेट गर्नुहोस्",
"text": "तपाईंको प्रोफाइल लोड गर्न असफल भयो",
"textWithReset": "तपाईंको अनुकूलन सर्भरबाट तपाईंको प्रोफाइल लोड गर्न असफल भयो, पूर्वनिर्धारित सर्भरमा पुन: सेट गर्न चाहनुहुन्छ?"
},
"migration": {
"failed": "तपाईंको डाटा माइग्रेट गर्न असफल भयो।",
"inProgress": "कृपया होल्ड गर्नुहोस्, हामी तपाईंको डाटा माइग्रेट गर्दैछौं। यो धेरै समय लाग्दैन।"
}
},
"settings": {
"reset": "रिसेट गर्नुहोस्",
"save": "सेभ गर्नुहोस्",
"unsaved": "तपाईंसँग सुरक्षित नगरिएका परिवर्तनहरू छन्"
}
}